Loading...
कामका लागि वदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ ।

गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हौ, आफ्नै मोबाइलबाट ।

श्रम स्वीकृति र भिषा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधादिइरहेको छ । उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top