Loading...
१) राती सुत्नुभन्दा अगाडी खानामा खुर्सानी मिसिएको खाना खानुहोस् । खुर्सानीले मोटोपना कमी गर्छ । जसका कारण मोटोपना कम हुँदै जान्छ ।
२) राती सुत्नुभन्दा अगाडी ग्रीन टीको सेवन गर्नुहोस् यस्ले शरीरमा मटाबोलीज्जम बढाउँछ । जस्ले रातभर तपाईको तौल घटाउन मद्धत गर्छ ।
३) निन्द्रा पुरा भएन भने पनि तपाईको शरीरको तौल बढ्न सक्छ । त्यसैले नियमित पुरा निन्द्रा सुत्नुहोस् ।
४) सुत्नुभन्दा अगाडी आँफुलाई रिल्याक्स मुडमा राख्ने कोशिस गर्नुहोस् । मनपर्ने संगीत सुन्नुहोस्, नहाउनुहोस् अनि सुत्नुहोस् राम्रो निन्द्रा पुग्छ ।
५) रातमा सकभर खाना छिटो नै खानुहोस् । खाना खाँदासाथ सुत्दा मोटोपना बढ्छ । खाना खाएको २ वा ३ घण्टा पछि मात्र सुत्दा स्वास्थ्यका लागी राम्रो हुन्छ ।
Loading...
Post a Comment