Loading...
चीनको फुजियान प्रान्तमा त्यतिबेला निक्कै तनाव भयो जतिबेला चन्द्रमाबाट केही अनौठो बस्तु धर्तीमा खस्यो। तर त्यो भने एक प्रकारको आर्टिफिसियल चन्द्रमा थियो। त्यहाँ फूजो शहरको सडकमा मानिसहरु हिडिरहेका थिए।

तर जब चन्द्रमाबाट एउटा विशाल चीज अचानक सडकमा खसेपछि मानिसहरु आतंकित थिए। तर उक्त विशाल चन्द्रमा भने बेलुनको थियो। ठ्याक्कै चन्द्रमा जस्तै देखिने यो बेलुनले सडकमा आवतजावत गरिरहेका मानिसहरुबीच भाग दौडको स्रिजना गरिदिएका थिए। धेरै मानिको माथिबाट त कसैको गाडिकै माथिबाट चन्द्रमा गुडेपनि कसैलाई क्षति पुगेको छैन। स्थानीय मानिसहरुका अनुसार यो कुरा भने उत्सुकताको विषय बनेको छ। यो भिडियो पनि सामाजिक सञ्‍जाल भाइरल भइरहेको छ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top