Loading...
प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ ।

शनिबार राति भएको आफ्नो पाँचौं खेलमा बर्नेमाउथलाई४–० गोल अन्तरले हराउँदै सिटीले आफ्नो अपराजित यात्रालाई कामयै राखेर शीर्षस्थानमा रहन सफल भएको छ ।

यो जितसँगै प्रिमियर लिगमा सिटीले पाँच खेल जितेर १५ अंक जोडेको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top