Loading...
पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य पदक प्राप्त गर्न सफल भएकी छन् । युरोपको पोल्यान्डको वारसवामा सम्पन्न पाँचौ पारा तेक्वान्दो खेलमा नेपालबाट  तेक्वान्दो खेलाडी दिपक बिष्टको व्यवस्थापन थियो भने कल्याण गुरुङको प्रशिक्षक हुनुहुन्थ्यो ।

खेलको बारेमा प्रतिक्रिया दिदै कोच श्री दिपक बिष्टले भन्नू भयो "हामी खेलाडीले स्वर्णपदक जित्ने आशामा थियौ तर पनि सीता भन्डारीले  काश्य पदक जितेर  देशको गौरव  बढेको छ ।  उक्त कार्यक्रममा पोल्यान्डका नेपालिहरु  एन आर एन पोल्यान्डका कोषाध्यक्ष श्री जीवन केसी, कार्यसमिती सदस्य श्री बिष्णु सापकोटा एवम श्री कुल बहादुर श्रेष्ठ जनक हुमागाई नागिमा श्रेष्ठ लगायत केही नेपालीहरु  खेलाडिहरुको हौसला बढाउन नेपाली झन्डा बोकेर खेल मैदानमा पुग्नु भएको थियो ।

यसैबिच आइतबार एन आर  एन पोल्यान्डले उहाँहरुसित परिचयात्मक कार्यक्रम पनि राखेको जानकारी गैरआवासीय नेपाली संघका महासचिव श्री कृष्ण न्यौपानेले गराउनु भएको छ ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top