Loading...
जिबन फिलिपिन्स हुदाको सम्पूर्ण फोटो हेर्न यहा क्लिक गर्नुहोस
जिबन थापा मगर र मामा कामे मगर जोयाका सारा परिवारसंग सौहार्द र सामिप्यताका साथ फिलिपिन्स बागलौर स्थित जोयाका बुबा आमाको घरमा भेटघाट एबम भलाकुसारी भईरहेको छ । यो भेटसंगै आइतबार सबै परिवारले एक साथ चर्चको बरिस्ट पास्टरसंग भेट गरि जोया र जिबनको विबहा एबम विबहा दर्ता, नेपाल फिर्ती प्रक्रिया लगायतका बिषयमा छलफल भएको जोयाले टेलिफोनमा बताएको छ ।

आज आईतबार सबै सरकारी कार्यालय बिदा रहेको हुदा स्थानीय निकायसम्म पुग्ने काम भने स्थगित भए छ । सोमबार स्थानीय निकाय एबम कोर्ट जाने र आबश्यक प्रक्रिया बुझेर चाडो भन्दा चाडो कोर्टमा विबहा गर्ने तथा छोराहरु मिगेल र ईरिकको फिलिपिनी सरकारको नियम बमोजिम उद्धारका समयमा जारि भएको जन्म दर्ता तथा नाता प्रमाणित पत्रमा पारिबारिक नाम (Surname) परिबर्तन गर्न एबम बुबा जिबन थापा मगरको नाम राख्न अनुरोध गर्ने जोयाले बताए ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top