Loading...
चण्डको निजि सचिवालयले प्रधानमन्त्री पत्नी सीता दाहालको बारेमा सामाजिक सञ्जालमा भइरहेको आलोचनाको खण्डन गरेको छ ।

प्रचण्डको आधिकारिक फेसबुक पेज (क. प्रचण्ड) मा स्टाटस लेखेर चर्काे  खण्डन गरिएकाे हाे । स्टाटसमा लेखिएको छ– ‘ सिता दाहाल नेपाल कै आमा हुन् । आमुल परिवर्तनका लागि लडेका प्रचण्डले सीताको साथ नपाएको भए यो सम्भव थिएन ।’ सँगै खण्डनको वाक्य राखिएको छ ‘एमालेका भाटहरुलाई यो के थाहा तिनीहरु केपी ओलीको बयलगाडामा शैर गर्दै थिए ।’

शनिबार साँझ ५ बजेर १२ मिनेट जाँदा फेसबुकमा लेखिएको उक्त स्टाटसमा सीता दाहालले नमस्कार गरेर मुस्कुराई रहेको तस्विर सँगै भारतीय प्रधानमन्त्री मोदि र प्रचण्डसँगै खिचिएका तस्विरहरु पनि राखिएको छ  ।

Loading...

Post a Comment

Loading...

11111111
 
Top