Loading...
एजेन्सी, १ असोज। तपाईले सुनको गहना, सुनको सिंहासन र सुनको थाल देख्नु भएको होला। तर के तपाई सुनको ट्वाइलेटको बारेमा सुन्‍नु भएको छ ?

अमेरिकामा एउटा होटेलमा सुनबाट बनेको ट्वाइलेट छ। जहाँ धेरैलाईउक्त सुनको ट्वाइलेटमा बस्ने अवसर पनि मिल्छ।

न्यूयोर्कको सिटी म्युजियममा यो ट्वाइलेट प्रयोग गर्न सकिन्छ। अमेरिकाको ‘सोलोमोन आर म्यूजियम’ को प्रदर्शनीको रुपमा यो सुनको ट्‍वाइलेट राखिएको छ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top