Loading...
हिजोदेखि दोस्रो सातामा प्रवेश गरेको दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जाले चौतर्फी तारिफ बटुल्ने क्रम जारी नै छ । रिलिजको दोस्रो साता पनि राम्रो ब्यापार गर्न सफल चलचित्रको निर्माण यूनिट तथा कलाकारहरु थप हौसीएका छन् । फिल्मको माउथ पब्लिसिटी पनि बलियो रहेको छ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top