Loading...
मंसिरको महिना, बिहेका लगनको महिना। चर्चित लोकगायक बद्रि पंगेनीले यही मौकामा नयाँ गीत सार्वजनिक गरेका छन्।

एकनारायण भण्डारीको शब्द तथा लयको गीतमा पंगेनीलाई स्वरमा शकुन्तला थापाले साथ दिएकी छन्। गीतको भिडियो पनि सार्वजनिक भएको छ। शंकर बिसी निर्देशित भिडियोमा बिसी आफैंले मुख्य भूमिकामा अभिनय गरेका छन्। उनका अलावा शब्द तथा लय संकलक भण्डारी पनि भिडियोमा देखिन्छन्। साथै अन्जली अधिकारी र झरना रिसालले अभिनय गरेका छन्।
Loading...

Post a Comment

Loading...

11111111
 
Top