Loading...
पछिल्लो समय धेरै पुरुषहरु पत्नीको आखाँ छलेर अर्कै महिलासँग सम्बन्ध राख्ने गरेको समाचार बाहिरी रहेको बेला चीनमा एकजना पुरुषले आफ्नी श्रीमतीको आखाँ छलेर अर्की महिलासँग समबन्ध राख्दै गरेको बेला रंगेहात समातिएका छन्  ।

बारम्बार सम्झाउदापनि परस्त्रीसँग सल्किन नछोडेपछि श्रीमानलाई सबक सिकाउन ती महिलाले आफुले लगाउने गरेको ब्रा र पेन्टी लगाइदिएकि छन् र टाउकोमा स्यानिटरी प्याड टाँसि  घुँडा टेकेर बस्न लगाउदै क्यामराको अगाडि आफ्नो गल्तीका लागि माफी माग्न भनेको भिडियो खिची युटुबमा अपलोड गरिदिएकी छन्  । जो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ  ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top