Loading...
पछिल्लो समय बलिउड बक्स अफिसमा खासै छाउन नसकेपनि रितिक रोशन बिश्वका ह्याण्डसम पुरुषको सुचिमा बलिउडका तीन खानलाई पछि पर्दै तेस्रो स्थानमा रहन सफल भएका छन् । यता बलिउडका सुल्तान सलमान खानभने उक्त सुचिमा सातौ स्थानमा रहेका छन् । उक्त सूचिमा परेका पाँच ह्याण्डसम भने ४५ वर्ष भन्दा माथिका रहेका छन् भने कम उमेरमा ह्याण्डसम पुरुषको सुचिमा अमेरिकी एक्टर बिली उंगेर परेका छन् ।बिली उंगेरको उमेर २१ वर्ष रहेको छ । १० ह्याण्डसम पुरुष-२०१६-१७को सुचि अमेरिकी वेबसाइट worldstopmost.com जारी गरेको हो ।
१.टम क्रूज– हलिउड नायक र फिल्म निर्माता ।
उमेर ५४ वर्ष
२.रोबट पैटिंसन – ब्रिटिश मोडल र नायक
उमेर ३० वर्ष

रितिक रोशन – बलिउड नायक
उमेर ४२ वर्ष
४.जोनी डेप -हलिउड नायक
उमेर -५३ वर्ष
५.टाम हिडलस्टन – ब्रिटिश नायक
उमेर ३५ वर्ष
६.उमर बोरकान अल गाला– मोडल
उमेर २७ वर्ष
७ सलमान खान – बलिउड नायक र निर्माता
उमेर ५१ वर्ष
.ब्रैड पिट-हलिउड नायक
उमेर ५३ वर्ष
९.ह्यू जैकमैन – अस्ट्रेलियाली नायक,निर्मता तथा गायक
उमेर ४८ उमेर
Loading...

Post a Comment

Loading...

11111111
 
Top