Loading...
महिलाले सयौ वर्षपहिले देखि साबित गरिसकेका छन् की उनिहरु कुनै काममा पुरुषभन्दा कम छैनन ।  सिक्किमकी २५ वर्षीय उर्मिला शर्मा फेरी प्रमाणित गरेकी छन् की महिलाले पनि चाहे जे पनि गर्न सक्छन् ।
कामको खोजीमा रहेकी उर्मिलाले २०१५ मा स्टेट हेल्थ डेवलपमेन्टमा  ड्राइवरको नोकरीकालागि आवेदन दिएकी थिइन् । केहिदिन पछिनै उनलाई नोकरीका लागि सरकारले छानेको थियो  । एक वर्ष देखि एम्बुलेन्स चलाई रहेकी उर्मिलालाई सिक्किम सरकारले यस वर्षको  सर्वश्रेष्ठ कर्मचारीको पुरुस्कार दिएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top