Loading...
गायक राजु ढकालले तनहुँबाट काठमाडौँ आउँदा आँफुले कहिल्यै अन्तरजातिय विबाह गर्छु भन्ने सोचेकै थिएनन् । तर उनको जीवनमा नसोचेको र कल्पना नै नगरेको घटना घटेपछि उनको जीवन सफलता तर्फ लम्केको छ ।

दोहोरी साँझमा गाउन पाइन्छ भनेर काठमाडौं आएकी देवी र गायक बन्नका लागि तनहुँबाट काठमाडौं आएका राजु ढकालको अन्तरजातीय विवाह भएपनि सांगीतिक क्षेत्रमा यो जोडीको एउटा स्थापीत नाम छ । मगर परिवारकी देवी र बाहुन परिवारका राजुले जातपात नहेरीकन आफ्नो खुसी हेरे र एकअर्कालाई अंगालेपछि पछि फर्केर हेर्नुपरेको छैन ।

बाहुन र मगर परम्पराअनुसार दुईपटक विवाह गरेको यो जोडीले दोहोरी साँझबाट करियर सुरु गरेका दुवैले लामो समयसम्म एकअर्काको प्रेममा रहेका थिए । हाल राजु र देवी एक सन्तान छोरा रिदमका अभिभावक बनीसकेका छन् भने उनीहरुको आफ्नै दोहोरी साँझ छ

Loading...

Post a Comment

Loading...

11111111
 
Top