Loading...
पाकिस्तानी मुलका बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् ।

पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो ।

आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए । सेक्स भिडियो सार्वजनिक भएसँगै उनकी श्रीमती फरयाल मखदुम तनावमा छिन् । उनीहरुको चार वर्षअघि प्रेम विवाह भएको थियो ।  उनीहरुका २ सन्तान रहेका  छन् । यद्यपि उक्त भिडियो विवाहपूर्वको भएको बताइएको छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top