Loading...
हतपत अस्पताल जान कोही पनि मन पराउँदैन । अस्पताल गइहालेपनि धेरै दिन बस्न रुचाउँदैंनन् । केही अस्पताल र त्यहाँको उपचार पद्धति तथा शुल्कदर सुन्दा कतिपयको आङ सिरिङ हुन्छ । अस्पताल र त्यहाँका स्वास्थ्यकर्मीको व्यवहारका कारण कतिपय बिरामी हत्तपत्त त्यस्ता अस्पतालको नाम पनि सुन्न चाहँदैंनन् । तर, विश्वमा कतिपय यस्ता अस्पताल छन् जुन विश्वका महंगा स्टार होटलभन्दा पनि सुबिधासम्पन्न छन् । यी कोठाको सुबिधा बिरामीलाई सायदै मात्र आवश्यक पर्छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top