Loading...
तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस्रो एल्बम ‘घरगाउँ’ निकालेको छ । यसका केही म्युजिक भिडियो युटयुबमा आइसकेका छन्, प्रतिक्रिया राम्रै छ । हप्तामा एउटा गीत निकाल्नसमेत ‘दिक्कत’ नहुने जमाना छ अहिले । ब्यान्ड भने लामै जोखाना हेरेपछि मात्रै गीत सार्वजनिक गर्छ । यो ढिलासुस्ती किन ? बेसिस्ट रोमित श्रेष्ठ भन्छन्, ‘प्रपर म्युजिकसहित बाहिर आउन समय लाग्छ । श्रोताको रुचि, माग सबै बुझ्नुपर्‍यो । टाइम त लागिहाल्छ ।’
Loading...

Post a Comment

Loading...

11111111
 
Top