Loading...
पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेगस्थित आफन्तको घर, सामुदायिक भवन र महादेव माविमा सारिएको हो। करिब १५ दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुईवटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लेखबहादुर हमालले जानकारी दिए।
Loading...
Post a Comment