Loading...
यति धेरै सुन्दर बाइक पाएपछि मन नै आनन्द आउँछ। यो फास्ट रेसिङ बाइकमा बसेर तपाई जसलाई पनि पछ्याउन सक्नुहुन्छ।
best-bikes3
यो बाइकमा बस्नुको मज्जै बेग्लै हुन्छ। यो बाइकमा यात्रा गर्दै गरेको बेला मनिसहरु हेरेको हेरेकै हुन्छ। यो बाइक भए पनि यसमा कारमा बस्ने मानिस बसाउन सकिन्छ। यस्तो लाग्छ यो बाइक कंकालबाट बनाइएको छ। यो बाइलकमा बसेर कुनै पनि प्रतिस्पर्धा जित्न सकिन्छ। यो सबैभन्दा अलग र आरामदायी छ। साइकल जस्ो देखिने बाइक चलाउनुको मज्जन फरक छ। यो भूतको बाइकजस्तै लाग्छ। यो बाइक चलाउन तपाईलाई कुनै कठिनाइ बेहोर्नु पर्दैन यो बाइक चिन्न पनि सजिलो हु्न‍छ। यसलाई पार्कमा राख्न सकिन्छ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top