Loading...
अभिभावकहरुले विकास गरेका विभिन्न प्रकारका संस्कार र बानी स्वास्थ्यका लागि निकै लाभदायी छन् । जस्तै : बिहान सबेरै उठ्ने, प्रार्थना गर्ने, बत्ती बाल्ने, भुइँमा सुकुल ओछ्याएर खाने र बारम्बार हात धुने इत्यादि । तर, यी परम्परागत संस्कारलाई अहिले हामीमध्ये कतिले पालना गरेका छौ त ? कुनै पनि अभिभावकले आफ्ना नानीबाबुलाई केही नियम पालना गराउनुपर्छ ताकि बालबालिका शारीरिक एवं मानसिक रुपमा स्वस्थ भएर बाँचून् ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top