Loading...
रहरै रहरमा एउटा गीतको म्यूजिक भिडियोमा अभिनय गरेर अष्ट्रेलिया हानिएका मोडल बिषम गौतमको अभिनय मोहलाई अष्ट्रेलिको व्यस्त जीवनले रोक्न सकेन । उनले व्यस्त जीवनको केहि समय निकालेर अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार प्रकाश केसीको शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा गायक सरद समिपले गाएको गीतमा बिषमले अभिनय गरेका हुन् । बिषमलाई अभिनयमा आशिका सेडाइले साथ दिएकी छिन् । हेल्लो अस्टेलियकाका निर्देशक जीवन रसाइलीले उक्त गीतको भिडियोलाई निर्देशन गरेका छन् ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top