Loading...
 यो फोटो कथामा तपाईले देख्नुहुनेछ की यस्ता बकवास तस्विर र सम्झिनुहुनेछ यस्तो हर्कत गरी गरी किन विश्व रेकर्ड राख्नुपरेको रु र तपाईलाई लाग्न सक्छ कि यो सब केही काम नहुनेहरुले गरेको हर्कत हो भन्ने कुरा ।


यो सुचीको शीर्ष स्थनमा नाम आउँछ फिलीपीन्सका जेरार्ड जीज को । जेरार्डले पादेर ५ वटा मैनबत्तिलाई निभाएर विश्व किकिर्तीमान कायम गरे । जसका लागी उनले एउटा लामो ट्यूबको सहारा लिएका थिए ।


कर्बी रॉयको नाम सबैभन्दा दर्दनाक रेर्कडका रुपमा दर्ता भएको छ । उनले गुप्तांगमा सबैभन्दा चर्को मार खाने व्यक्तिका रुपमा नाम लेखाएका छन् ।

एउटा यस्तो पनि रेकर्ड दर्ता भएको छ । जहाँ एक महिलाले मरुन्जेली चिच्याउँछिन् । आयरल्याण्डमा बस्दै आएकी अनालिसा फ्लेनानगनलाई चर्को स्वरमा चिच्याएको भन्दै रेर्कड दर्ता भएको छ । उनलाई स्क्रीमिंग क्वीनका नामले चिनिन्छ ।
Loading...

Post a Comment

Loading...

11111111
 
Top